सुनको मुल्य प्रतितोला रु ४०० ले वृद्धि

स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला […]

Continue Reading

महासंघका दुई केन्द्रीय सदस्य सवारी दुर्घटनामा परी गम्भीर घाइते, उपचारका लागि एअरलिफ्ट गरी काठमाडौं

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य किशोर आचार्य र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । एउटै गाडिमा सवार दुवै जनाको पाल्पाबाट पोखरा जाँदैगर्दा सोमबार बेलुका सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका हुन् । महासंघका केन्द्रीय सदस्य एवं रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आचार्यले आफैले सवारी […]

Continue Reading

पञ्चेश्वरको ६० वर्ष : नागरिकको आशै मर्यो

प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छौं भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको सुदूरपश्चिम प्रदेश निराश हुनु स्वाभाविकै हो। बैतडीको पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बन्ने भनिएको पञ्चेश्वर आयोजनाको काम निर्माण गर्ने भनिएको छ दशकदेखि सुनिँदै आएको हो। तर, अहिले भने यहाँका नागरिकको आशा पनि निराशामा बदलिएको छ। यतिका दशकसम्म चर्चामात्र […]

Continue Reading

प्यानलसहित किशोर प्रधानले गरे उम्मेद्वारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि उद्योगी किशोर प्रधानले आफ्नो प्यानलसहित उम्मेद्वारी दर्ता गरेका छन् । महासंघको ५४ औँ साधारण सभा आगामी मंसिर ११ र १२ गते काठमाडौंमा हुन लागेको छ । सोमवार एक कार्यक्रमकाबीच उद्योग वाणिज्य महासंघको भवन टेकुमा प्रधानले आफ्नो प्यानलसहित उम्मेद्वारी दर्ता गरेका हुन् । प्रधानको प्यानलबाट एसोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति, […]

Continue Reading

कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई नपेल्न गभर्नर अधिकारीको आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् । केन्द्रीय बैंकले आज आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका क्रममा उनले सबै नीतिलाई छायामा पार्ने गरी मौद्रिक नीति आएको भन्ने चर्चाका बीचमा यसको व्यावहारिक कार्यान्वयन नै अहिलेको प्रमुख आवश्यकता रहेको बताए । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद […]

Continue Reading