सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयास

स्वच्छ ऊर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकाल्ने पहिलोचरणको परीक्षण सफल भएको छ । दाङको गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि पहिलो परीक्षण सफल भएको हो । कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादन गरेर विद्युत्को सहज व्यवस्थापनका लागि पहिलो चरणमा गरेको परीक्षण सफल भएको हो । हावाबाट बिजुली उत्पादन गर्ने काम पहिलो […]

Continue Reading

तिहारमा भारतबाट फूल नल्याइने

बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ । तिहारमा […]

Continue Reading

घरायसी ग्राहकले स्मार्ट मिटर जडानपछि प्राधिकरणलाई बेच्न थाले सोलार बिजुली

नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान गरेपछि ग्राहकले सोलारबाट उत्पादित विद्युत प्राधिकरणलाई बिक्री गर्न सुरु गरेका छन् । प्राधिकरणले गत साउन २८ बाट स्मार्ट मिटर जडान संचालनमा ल्याएपछि ग्राहकले आफ्नो घरमा जडान गरेको सोलारबाट उत्पादित विद्युत प्राधिकरणलाई बिक्री गर्न सक्ने भएका हुन्। यसअनुसार कुनै पनि सिंगल फेजका ग्राहकले आफ्नो घरमा भएको सोलारबाट आउने ऊर्जा दिउँसोको […]

Continue Reading

सरकारको आम्दानी-खर्च असन्तुलित, राजस्वभन्दा ३६ अर्ब बढी खर्च

सरकारले चालु आर्थिक वर्षमा  हालसम्म गरेको खर्च र आम्दानीको प्रवृत्तिलाई हेर्दा असन्तुलित देखिन थालेको छ । झण्डै साढे तिन महिनाको अबधिमा राजस्व संकलन एक खर्ब ८७ अर्ब उठेको छ भने खर्च दुई खर्ब २३ अर्ब भएको छ । सरकारले चालु आर्थिक वर्षको कार्तिक १२ गतेसम्म एक खर्ब ८७ अर्ब राजस्व संकलन गरेर दुई खर्ब २३ अर्ब […]

Continue Reading

कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको साढे ९ अर्ब ऋण सहयोग

ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले ९ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवद्र्धन गर्न बैंकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । ग्रामीण उद्यम […]

Continue Reading