चियामा आत्मनिर्भर बन्दै धनकुटा
आर्थिक बर्ष २०७६/७७मा धनकुटाबाट ६२ हजार किलो तयारी चिया निर्यात भएको छ । स्थानीय किसानले उत्पादन गरेको र ठूला चिया कारखानाहरु नारायणी टी स्टेट र गुराँसे टी स्टेटबाट यो परिणामको चिया निर्यात भएकोे राष्टिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाको कार्यालय धनकुटाले जनाएको छ । नारायणी टी स्टेटबाट२२ हजार किलो चिया निर्यात भएको […]
Continue Reading