सुनको भाउ घट्यो, चाँदी भने स्थिर
कार्तिक महिनाको पहिलो कारोबार दिन सुनको भाउ ओरालो लागेको छ । कार्तिक २ गते, आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन असोज ३० गते सुन […]
Continue Reading