एकसाथ अगाडि र पछाडिका क्यामेराबाट भिडियो खिच्न मिल्ने भिभो भी ट्वान्टी नेपाली बजारमा

भिभोले आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन भिभो भी ट्वान्टी नेपाली बजारमा सार्वजनिक गरेको छ । ४४ मेगापिक्सेल आई अटोफोकस क्यामेरा र अटोफोकस सहितको सेल्फी क्यामेराका साथ कम्पनीले आफ्नो प्रिमियम स्मार्टफोन नेपाली बजारमा ल्याएको हो । भी ट्वान्टी स्लिम र हलुका छ । ७.३८ एमएम अल्ट्रा स्लिक एजी ग्लास रहेको यो फोनले युवा प्रयोगकर्ताहरुको द्रुत गतिकाे […]

Continue Reading

टिभीएस र इसेवा बीच सहकार्य

टिभीएस मोटर्सको आधिकारीक बिक्रेता कम्पनी जगदम्बा मोटर्स र इसेवाबीच सम्झौंता भएको छ । आजबाट सुरु भएको बडादशैंको अवसरमा गर्ने कुनैपनि भुक्तानी इसेवाबाट गर्दा धेरै उपहार जित्न सकिने योजना अन्तर्गत टिभीएस अपाचे टूभी जित्न सकिने योजना संचालनमा आएको छ । टिभीएसले धेरै क्षेत्रमा आफ्नो सहकार्य बढाउँदै ग्राहक लक्षित क्याम्पेन संचालन गरिरहेको छ । यहि क्रममा इसेवासँगको […]

Continue Reading

होण्डा सिआर–भी १.६ टर्वो आइडीटीइसी २०२० नेपाली बजारमा

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले स्टाइल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी परिस्कृत पर्फमेन्स र शानदार इन्टेरियरस्का साथै नयाँ आइडीटीइसी इन्जिन युक्त नयाँ होण्डा सिआर–भी २०२० लाई नेपाली बजारमा लन्च गरेको छ । “एडभान्स, एनरजेटिक एण्ड स्मार्ट” को ग्राण्ड कन्सेप्टमा निर्मित ५औं जेनेरेशनको यस होण्डा सिआर–भी २०२० मा हाई–टेक्नोलोजीयुक्त एक्स्टेरियर र इन्टेरियर […]

Continue Reading

नवीकरण शुल्क बुझाएपछि हिमालयन डिष्टिलरीको कारोबार पुनः सुचारु

हिमालयन डिस्टिलरी (HDL) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार पुनः सुरु भएको छ । नेप्सेका अनुसार कम्पनीले असोज मसान्तभित्र तोकिएको वार्षिक शुल्क आइतबार बुझाएपछि कारोबार फुकुवा गरिएको हो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर शेयर बजार कारोबार गरिरहेका पाँच तथा नियमित कारोबारमा नरहेका २० गरी कूल २५ कम्पनी कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण […]

Continue Reading

सूचीकरण नविकरण शुल्क नबुझाउने पाँच कम्पनी नेप्सेको कारबाहीमा, शेयर कारोबार रोकियो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएर शेयर बजारमा नियमित कारोबारमा आएर कारोबार भइरहेका पाँच कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाउँदा नेप्सेको कारबाहीमा परेका छन् । नेप्सेका अनुसार असोज मसान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाई सक्नुपर्ने भएपनि हालसम्म ती पाँच कम्पनीले नविकरण शुल्क नबुझाएका हुन् । नेप्सेले असोजको पहिलो साता नै नविकरण […]

Continue Reading