मेगा बैंकको लिलामी शेयरको कट अफ प्राइस तोकियो

मेगा बैंक नेपालले लिलामीमा ल्याएको शेयरको प्रारम्भिक कट अफ प्राइस सार्वजानिक भएको छ। बिहीबार खुलेको बोलकबोलमा संस्थापक शेयरको प्रारम्भिक कटअफ मूल्य १०८ रुपैयाँ कायम भएको छ। त्यसैगरी, सर्वसाधारण शेयरको प्रारम्भिक कट अफ मूल्य २१२ रुपैयाँ कायम भएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार रद्ध हुने आवेदनको तथ्यांक अझै रुजु भईसकेको छैन। सबै तथ्यांक […]

Continue Reading

अर्थमन्त्रीद्वारा पदभार ग्रहण, विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पौडेलले पदभार ग्रहण गर्नुभएको हो । बुधबार अर्थमन्त्री नियुक्त हुनुभएका उहाँले शीतल निवासमा शपथ ग्रहणलगत्तै मन्त्रालयमा आएर पदभार लिनुभएको हो । उहाँले विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ । उक्त रकम कोभिड १९ को रोगथाममा प्रयोग […]

Continue Reading

‘हिरो ग्ल्यामर ब्लेज’ स्पेशल एडिसन बजारमा

हिरो मोटोकर्पले नयाँ मोटरसाइकल बजारमा ल्याएको छ। कम्पनीले स्पेशल एडिसनको ‘हिरो ग्ल्यामर ब्लेज’ भारतीय बजारमा ल्याएको हो। ब्लेजमा १२५ सिसीको बिएस ६ इन्जिन जडान गरिएको छ। जसले ७ हजार ५ सय आरपिएममा १०.७ बिएपी पावर र ६ हजार आरपिएममा १०.६ एनएम टर्क जेनेरेट गर्छ। यसमा २४० मिलिमिटरको डिस्क ब्रेक दिइएको छ, जसकारण यसको ब्रेकिङ सिस्टम […]

Continue Reading

यती समूहले ‘फालेका’ जहाजमा भविष्य खोज्दै नेपाल एयरलाइन्स

निजीक्षेत्रको वायुसेवा कम्पनी यती एयरले प्रयोग गर्दै आएको ट्विनअटर विमान सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले लिने तयारी गरेको छ । आन्तरिक उडानका लागि जहाज नभएको भन्दै नयाँ किन्नभन्दा यतीबाट लिजमा लिएर कमीशन खाने तयारी गरेको पाईएको छ । यतीले एटिआर विमानबाट आन्तरिक उडान गर्दै आएपछि खासै प्रयोगमा नभएको उक्त विमान निगमलाई भिडाउने तयारी गरिएको […]

Continue Reading

पेन्सन प्राप्त गर्न बैंकमा उपस्थित हुनुपर्ने अनिवार्य व्यवस्था हट्यो

निवृत्तिभरण (पेन्सन) प्राप्त गर्न सम्बन्धित व्यक्ति स्वयम् बैंकमा उपस्थित हुनु नपर्ने भएको छ । हाल कोरोनाको जोखिम उच्च रहेको भन्दै हाललाई अर्थमन्त्रालयले उक्त निर्णय गरेको हो । यसअघि निवृत्तिभरण प्राप्त गर्ने व्यक्ति हरेक ६/६ महिनामा स्वयम् बैंकमा उपस्थित भइ पेन्सन पट्टा नवीकरण गराउनु पर्ने व्यवस्था थियो । ‘हालको विश्वव्यापी कोरोना महामारीको संक्रमणको कारणले निवृतिभरकहरु ६/६ महिनामा […]

Continue Reading