कसिलो बन्दै कोरोना बिमा

कोरोना बिमाको नाममा स्रोतको दुरुपयोग हुन सक्ने जोखिम बढेको भन्दै नियामक निकायले दोस्रोपटक ��िमा योजना संशोधन गरेको छ। गत सोमबारपछि जारी हुने बिमा योजनामा संक्रमण पुष्टि भएका व्यक्तिले बिमांकको २५ प्रतिशत रकम मात्रै राहत खर्चबापत भुक्तानी पाउने भएका छन्। अर्थात् एक लाख रुपैयाँको बिमा गराउँदा संक्रमण पुष्टि भएलगत्तै २५ हजार रुपैयाँ पाइनेछ। बाँकी ७५ हजार […]

Continue Reading

नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग

विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती सामना गर्न तथा नेपाल सरकारले अघि सारेका वित्तीय क्षेत्र सुधारका सबल योजना कार्यान्वयनका निम्ति बैंकले उक्त रकम ऋणस्वरुप उपलब्ध गराउन लागेको हो । ‘आर्थिक विकासका निम्ति वित्त’ शीर्षकमा बैंकले […]

Continue Reading

काठमाडौं महानगरपालिका अनलाइनमार्फत राजस्व संकलन गर्ने कामको सुरुवात

महानगरपाकिलाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने कामको सुरुवात गरेको छ । महानगरपालिकाले आज  वडा नम्बर २६ लगायत १० वटा वडाहरुबाट सेवा सुचारु गरेको हो । महानगरपालिकाको सातौ नगरसभाको निर्णय अनुसार विभिन्न १० वटा वडाबाट सेवा सुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत एकनारायण अर्यालले बताउनुभयो । सेवाग्राहीहरुले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको […]

Continue Reading

मन्त्रीस्तरीय सेवा सुविधा सहित खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त

पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई सरकारले प्रधानमन्त्री केपी ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्रीको सल्लाहकार नियुक्त गरेको हो । उनलाई मन्त्रीस्तरीय सेवा सुविधा पाउनेगरी नियुक्त गरिएको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । छ महिनाभित्रै संघीय संसदको सदस्य बन्नुपर्नै संवैधानिक बाध्यताका कारण खतिवडाले १९ भदौमा अर्थमन्त्रीबाट […]

Continue Reading

बीमा समितिद्वारा कोरोना बीमा मापदण्ड संशोधन

बीमा समितिले बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि भए बीमाङ्कको २५ प्रतिशत राहत रकम र बाँकी अस्पतालको बिल अनुसार दिने गरी कोरोना बीमा मापदण्ड संशोधन गरेको छ । समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना बीमा गरेको बीमितले पीसीआर गर्दा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेको अवस्थामा बिमाङ्क रकमको २५ प्रतिशत भुक्तानी दिने व्यवस्था गरिएको बताए । त्यसबाहेक अस्पतालमा […]

Continue Reading