कामदार फर्केपछि हुवासिन सिमेन्ट उद्योग ठप्प

कोरोना भाइरसको संक्रमणका कारण कामदार अभाव भएपछि चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगको निर्माण प्रभावित भएको छ । धादिङको बेनिघाट रोराङमा बहुर्राष्ट्रिय कम्पनी हुवासिन सिमेन्टले निर्माण गर्न लगेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा कोरोनाका कारण कामदार अभाव भएपछि पछिल्लो दुई महिनादेखि निर्माण पूर्णरुपमा ठप्प भएको हो । उद्योगमा कार्यरत चिनियाँ कामदार केही चीनमा नै रहेको र उद्योग […]

Continue Reading
gold

नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर

साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार समेत छापावाल सुनको मूल्य ९६ हजार ५०० रहेकोमा आइतबार मूल्य स्थिर रहेको हो । यस्तै तेजावी सुन पनि शुक्रबारकै मूल्य ९६ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहँदै आइतबार तोलामा […]

Continue Reading

जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटन मन्त्रीको निर्देशन

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल बायु सेवा निगमलाई निर्देशन दिनु भएको छ । आज मन्त्रालमा नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागिय प्रमुखसँग संयुक्त बैठकमा मन्त्रालयमा बोलाई मन्त्री भट्टराईले सो निर्देशन दिनु […]

Continue Reading

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काममा तीव्रता

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले तीव्रता लिएको छ । विमानस्थल निर्माणस्थलमा पर्ने रुख कटानका लागि हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ भने त्यस क्षेत्रमा नदी नियन्त्रणका काम पनि धमाधम भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षताम आज मन्त्रालयमा भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल […]

Continue Reading

कोरोनाबाट प्रभावित पुराना ऋणीले २० प्रतिशतसम्म चालु पूँजी कर्जा पाउने, नयाँले १० प्रतिशत

कोभिड–१९ बाट प्रभावित ऋणीहरुले २० प्रतिशतसम्म चालु पूँजी कर्जा पाउने भएका छन्। केन्द्रिय बैंकले एकिकृत निर्देशका २०७७ जारी गर्दै कोभिड–१९बाट प्रभावित एकपटक चालु पूँजी कर्जा लिइसकेका पुराना ऋणीलाई २० प्रतिशत र नयाँलाई १० प्रतिशत चालु पूँजी कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको हो। केन्द्रिय बैंकले जारी गरेको निर्देशिकामा भनिएको छ “कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायलाई […]

Continue Reading