भ्याट तिर्न ताकेता गरेसँगै सरकारसँग रिसाए व्यवसायी
अहिले निषेधाज्ञा लगाएको सरकारले करको मामिलामा कसिलो नीति लिएको छ । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न भदौ २५ गतेसम्मको समयसीमा तोकेको छ । कर तत्कालै तिर्न लगाएर दोहोरो चरित्र देखाउन खोजेको भन्दै निजी क्षेत्रले भने चर्को असन्तुष्टि जनाएका छन् । सरकारले भाद्र २५ गतेसम्म राजस्व उठाउने दवाव मुलक नीति लिए सँगै यसको चौतर्फ विरोध […]
Continue Reading