beema sansthan

कोरोना बीमा भुक्तानी मापदण्ड संशोधन गर्नुपर्ने

बीमा समितिले कोरोना बीमा भुक्तानीसम्बन्धी तय गरेको कोरोना बीमा मापदण्ड २०७७ अपूरो देखिएको छ । सरकारी प्रयोगशालालाई मात्र मान्यता दिनेगरी बीमा समितिबाट जारी मापदण्डमा नयाँ परिस्थितिमा यसमा संशोधन हुनुपर्ने पनि आवश्यकता देखिएको छ । कोरोना सङ्क्रमित तीव्र रूपमा बढ्न थालेपछि सरकारले निजी प्रयोगशालामा पनि पीसीआर परीक्षण गर्न सकिने र त्यसलाई मान्यता दिने निर्णय गरिसकेको सन्दर्भमा […]

Continue Reading

अनलाइन कारोबारका लगानीकर्ता बढे

कोरोनाभाइरसको महामारीका कारण लगानीका अन्य क्षेत्र खुम्चिँदै गएका बेला सेयरबजार लगानीकर्ताको आकर्षणको केन्द्र बनेको छ । भौतिक उपस्थितिविनै अनलाइनबाट कारोबार गर्न सकिने भएकाले सेयरबजारमा देशैभरका लगानीकर्ता आकर्षित भएका हुन् । पछिल्लो समय विराटनगरमा अनलाइनमार्फत् सेयर कारोबार गर्नेहरू बढेका छन् । विराटनगरका सेयर ब्रोकर कार्यालयहरूमा ३५ देखि ४० प्रतिशतसम्म सेयर अनलाइनबाट कारोबार भइरहेको ब्रोकरहरूले बताएका छन् […]

Continue Reading

एक अर्ब लगानीमा शंकर ग्रुपले शुरु गर्‍यो नेपालमै टीभीएसका मोटरसाइकल उत्पादन

एक अर्ब लगानीमा नेपालमै मोटरसाइकल, स्कुटर र तीनपांग्रे सवारी साधन एसेम्बल प्लान्ट शुरू भएको छ । नेपालमा आधिकारिक रुपमा टीभीएसका बाइक तथा स्कुटर बिक्री वितरण गर्दै आएको व्यावसायिक घराना शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोर्टसले यही महिनाबाट नेपालमै एसेम्बल गर्न थालेको हो । कम्पनीको सिमरास्थित प्लान्टबाट करिब १५ दिनदेखि एसेम्बल सुरू भएको जगदम्बा मोटर्समा उपाध्यक्ष दिपक अग्रवालले […]

Continue Reading

भन्सारदर कटौतीसँगै विशाल ग्रुपले ल्याउने चकलेट ६६० प्रतिशत बढ्यो, नीतिगत चलखेल पुष्टि

सरकारले चकलेटको भन्सार दर १० प्रतिशत विन्दूले घटाएसँगै विशाल ग्रुपले ल्याउने चकलेटको आयातमा उच्च वृद्धि देखिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेटमा चकलेट आयातको भन्सार ४० प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झारेका थिए । विशाल ग्रुपले ल्याउने चकलेटको भन्सार दर घटाएको भन्दै अर्थमन्त्री खतिवडाको सडकदेखि सदनसम्म चर्को विरोध भएको थियो । भन्सारदर […]

Continue Reading

लक्ष्मी बैंकको अध्यक्षमा नेपाल

लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिको आजको बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष विद्युतीय माध्यम (अनलाइन) बाट अध्यक्ष पदको शपथ लिनुभएको छ । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पूरा गरी निर्देशकको पदबाट […]

Continue Reading