gold

सुनको मूल्य घट्यो

निरन्तर उकालो लागेको सुनको मूल्य आज घटेको छ । अघिल्लो दिनको भन्दा तोलामा १२ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ९ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी अघिल्लो दिनको भन्दा […]

Continue Reading

स्थायी रुपमै हट्यो अन्तर बैंक एटिएम कारोबारमा शु:ल्क लाग्ने व्यवस्था

नेपाल राष्ट्र बैंकले अन्तर बकैं एटिएमको कारोबारमा शुल्क लिन नपाइने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले पेमेन्ट तथा सेटलमेन्टको एकिकृत निर्देशिका मार्फत यस्तो व्यवस्था गरेको हो । यसभन्दा अघि केन्द्रीय बैंकले कोरोना महामारी सुरुभएपछि नेपाल सरकारले लकडाउन गरेपछि अन्तर बैंक एटिएमको कारोबारमा शुल्क लिन नपाईने व्यवस्था गरेको थियो । यो व्यवस्थालाइ आगामी दिनहरुमा पनि निरन्रता […]

Continue Reading

मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ९ लाख माथि

पछिल्लो समय नेपाली बैंकिङ प्रणालीमा प्रविधिको प्रयोग बढ्दै गएको छ । प्रविधिको विकास र विस्तारले सेवा प्रवाह र लिनेलाई सजिलो हुने भएकाले यसको प्रयोग व्यापक रुपले विस्तारित भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि आएको छ । नेपालमा वित्तीय पहुँच विस्तारै बढ्दै गएको छ । […]

Continue Reading

आज पनि सुनको मूल्य घट्यो

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज (बुधवार) सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय कायम गरेको छ भने तेजावी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ कायम गरेको छ । आज चाँदीको मूल्य […]

Continue Reading

नेपालगन्ज भन्सारमा उत्साहजनक राजश्व असुली , लक्ष्य भन्दा ७३ करोड बढी

नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो महिनामै उत्साहजनकरुपमा राजस्व असुली गरेको छ । गत आर्थिक वर्षमा लक्ष्य भेटन नसकेको कार्यालयले चालू आर्थिक वर्षको श्रावणमा लक्ष्य भन्दा ७३ करोड बढी राजस्व असुली गरेको हो । कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाका अनुसार श्रावणमा ९४ करोड ७५ लाख ६ हजार रुपैयाँ लक्ष्य राखेकोमा १ अर्ब ६८ […]

Continue Reading