नेप्सेको उकालो यात्रा जारी

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै १० अङ्कले बढेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारमा भने त्यसले असर पारेको छैन । पछिल्ला तीन दिनमा बजार लगातार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ९.३४ बिन्दुले बढेर एक हजार ४४०.९४ मा […]

Continue Reading

फेरि घट्यो सुनको मूल्य

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ५०० ले घट्दै ९७ हजार ९०० मा कारोवार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर आज १,३२० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । आइतवार पनि ४०० सयले सुनको मूल्य घटेको थियो । गत साउन २३ गते […]

Continue Reading

कोरोना रोकथाम र उपचारमा हालसम्म १२ अर्ब खर्च

कोभिड –१९ को रोकथाम र उपचारका लागि हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी झण्डै रु १२ अर्ब खर्च भएको छ । मन्त्रिपरिषद्को यही भदौ ४ गतेको बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले सो खर्च विवरण सार्वजनिक गर्दै गत साउन मसान्तसम्म तीनै तहबाट रु ११ अर्ब ९८ करोड […]

Continue Reading

राजधानीका बैंक बन्द, अब एटिएम पनि नचल्ने

बैंक तथा वित्तीय संस्था अत्यावश्यक क्षेत्रमा राखिए पनि बिहीबार उपत्यकाका सम्पूर्ण बैंक बन्द भएका छन् । प्रहरीले कर्मचारीलाई अनावश्यक रुपमा दुःख दिएको भन्दै उपत्याकाका सबै बैंक बन्द भएका हुन् । बैंकर्स अनिल केशरी शाहले प्रहरीले अवरोध पु¥याएपछि बैंक बन्द गर्नुपरेको बताए । सरकारले बुधबार रातिदेखि निषेधआज्ञा जारी गरे पनि बैंकलाई अत्यावश्यक सेवाभित्र राखेको छ । […]

Continue Reading

पुनर्कर्जाका लागि आवेदन माग, ५ करोडसम्मको पुनर्कर्जा ५ प्रतिशत ब्याजदर

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा व्यवस्था गरे अनुसार पुनर्कर्जाका लागि बैंक तथा वित्तिय संस्थासँग आवेदन आह्वान गरेको छ । राष्ट्र बैंकले एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन माग गरेको हो । चालु मौद्रिक नीति मा एक ऋणीलाई ५ करोडसम्मको पुनर्कर्जा सुविधा ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने […]

Continue Reading