फेरि बढ्यो सुनको मूल्य

साताको अन्तिम दिन सुनको भाउ पुनः बढेको छ ।  बिहीबारको तुलनामा तोलामा  आठ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ पुगेको छ । अघिल्लो […]

Continue Reading

नेपाल धितोपत्र बोर्डको आइपीओमा बुक बिल्डिङ्ग लागू

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)मा बुक बिल्डिङ्ग विधि लागू गरेको छ । यो विधि मार्फत कुनैपनि कम्पनीले सर्वसाधारणलाई मूल्य बढाबढ गरेर धितोपत्र विक्री गर्न पाउनेछन् । हाल सम्म नेपालमा फिक्स प्राइसिङ विधि र प्रिमियम विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन हुँदै आएको छ । फिक्स प्राइसिङ अन्तर्गत लगानीकर्ताले अंकित मूल्य अर्थात एक सय […]

Continue Reading

कोरोनाको त्रास बढ्दै जाँदा अन्यौलमा शेयर लगानीकर्ता

सरकारले कोरोना संक्रमणको दर बढ्न थालेपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि अघोषित लकडाउन लागू गरेपछि शेयर बजारको चमक हराउन थालेको छ । कोरोनाको त्रास बढ्दै जाँदा सरकारले बैंक तथा वित्तीय संस्था लगायत सरकारी तथा गैरसरकारी कार्यालहरुमा आलोपालो प्रणालीसहित अधिकतम ५० प्रतिशत कर्मचारीबाट काम चलाउन निर्देशन जारी गरेको छ । त्यस्तै नेप्सेले पनि ब्रोकर कार्यालयहरुलाई स्वास्थ्थ […]

Continue Reading

आधा कर्मचारीबाटै काम गराउन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले दुई सयभन्दा बढी कोरोना संक्रमित भएको जिल्ला र काठमाडौँ उपत्यकामा ५० प्रतिशत कर्मचारीहरु मात्रै काम गराउन बैंकहरुलाई निर्देशन दिएको छ । कोरोनाभाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षासम्वन्धी मापदण्ड अपनाउन निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले १४ बुँदे सर्कुलर जारी भेटघाट, जमघट गर्न पनि रोक लगाएको […]

Continue Reading

रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने

रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले आगामी भदौ ४ गते देखि सर्वसाधारणमा रु.१०० अंकित दरका ६३,००,००० कित्ता शेयरको प्रारम्भिक निष्काशन गर्ने भएको छ । कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात् रु.६३ करोड रुपैयाँ बराबरको शेयर सार्वजनिक निष्काशन गरे पश्चात् कम्पनीको चुक्ता पूँजी रु.२ अर्ब १० करोड कायम हुनेछ । सो शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा […]

Continue Reading