मौद्रिक नीतिले विनोद चौधरीलाई ६ करोड घाटा
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको नयाँ मौद्रिक नीतिका कारण अर्बपति विनोद चौधरीलाई सोझै ६ करोड रूपैयाँ घाटा लाग्ने भएको छ । ‘नाम चौधरी ग्रुपको,खर्च नबिल बैंकको’ योजनाबमोजिम सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा बनाउन लागिएको ‘प्रकोप युनिट’ लाई उपलब्ध गराउने भनिएको रकममा मौद्रिक नीतिले रोक लगाइदिएपछि चौधरीलाई करोडौंको आपत् आइलागेको हो । नीतिको बुँदा नं.१७५ मा […]
Continue Reading