कुल कर्जाको १५ प्रतिशत कृषिमा लगानी गर्न राष्ट्र बैंकको निर्देशन

बैंक तथा वित्तीय संस्थाले आगामी तीन वर्षसम्म कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्नुपर्ने भएको छ । कोरोना कारण समस्यामा परेको मुलुकको आर्थिक क्षेत्रलाई विशेष राहत दिने तथा वैदेशिक रोजगारीबाट फर्किएकालाई समेत कृषि क्षेत्रमा संलग्न गराउने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले कृषिलाई प्रमुख प्राथमकितामा राखेको हो । कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लगानी बढाउने, […]

Continue Reading

प्रभु बैंकको दुई अर्बको ऋणपत्र साउन १९ गतेबाट बिक्रीमा आउने

प्रभु बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सायन १९ गतेबाट बिक्री खुला गर्ने भएको छ । बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षे अवधिको “प्रभु बैंक डिबेन्चर २०८४” जारी गर्न लागेको हो। कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट र ८० करोड […]

Continue Reading

कर्णालीमा आन्तरिक आयको स्रोत कमजोर, राजश्व वर्षमा पाँच अर्ब मात्र

आम्दानी र राजश्वको स्रोत कम हुँदा कर्णालीले केन्द्र सरकार र दाताले दिएको अनुदानको भरमा अर्थतन्त्र थेग्नुपर्ने अवस्था छ। बितेको आर्थिक वर्षमा प्रदेश सरकारले आन्तरिक आम्दानीतर्फ करिब पाँच अर्ब राजश्व संकलन गरेको हो। राजश्वको मुख्य स्रोत मानिने भन्सार कर्णालीमा छैनन्। भन्सार र ठूला उद्योग तथा कलकारखानासमेत नहुँदा प्रदेशमा आन्तरिक आम्दानीको स्रोत कमजोर बनेको हो। प्रदेशको मुख्य […]

Continue Reading

हतारमा बैठक राखेर अनिश्चितकालका लागि साधारण सभा धकेलियो : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले महासंघ पदाधिकारीको बैठकले हतारमा निर्णय गरेर महासंघको साधारण सभा अनिश्चितकालका लागि धकेलेको बताएका छन् । बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले साउन २६ र २७ गते गर्ने भनिएको महासंघको साधारण सभा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । पदाधिकारी बैठकबाट भएको उक्त निर्णयप्रति असन्तुष्टि […]

Continue Reading

सहकारीको ऋण छ महिनापछि तिर्दा हुने, जरिवाना तथा अतिरिक्त शुल्क लिन नपाईने

सहकारी संस्थाले सदस्यहरुलाई लगानी गरेको ऋणको किस्ता तिर्ने म्याद थप गर्न सहकारी विभागले निर्देशन दिएको छ । कम्तिमा ६ महिना ऋणको म्याद थप गरी सुबिधा दिन सहकारी विभागले शुक्रबार निर्देशन दिएको हो ।कोभिड–१९ को महामारीले सदस्यमा परेको प्रभावको कारण साँवा वा ब्याजको भुक्तानी म्याद थप गरेबापत ऋणी सदस्यहरुबाट ब्याज, अतिरिक्त शुल्क तथा जरिवाना नलिई म्याद […]

Continue Reading