नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तत्कालका लागि स्थगित

नेपाल उद्योग वाणिज्य महासंघले साउन २६ र २७ गतेका लागि तोकेको ५४ औँ वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ । पूर्व अध्यक्षहरु सहित बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले तत्कालका लागि साधारण सभा स्थगित गर्ने निर्णय गरिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिईन् । सरकारले लकडाउन खुला गरे पनि सामूहिक भोज, पार्टी, सेमिनार तथा […]

Continue Reading

उद्योग वाणिज्य महासंघको निकास के ? कहिलेसम्म ‘पेन्डुलम’ !

नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गतेका लागि बोलाइएको वार्षिक साधारण सभा स्थगित हुने अवस्थामा पुगेको छ । आजै बस्ने महासंघको पदाधिकारी बैठकले साधारण सभा स्थगित गर्ने प्रबल सम्भावना छ । सरकारले लकडाउन खुला गरे पनि सामूहिक भोज, पार्टी, सेमिनार तथा सामूहिक भेला गर्न रोक लगाएका कारण महासंघ नेतृत्व साधारण सभा स्थगित गर्ने […]

Continue Reading

उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठकः आवेशमा निर्णय नलिन पूर्वअध्यक्षहरुको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरुले महासंघको निर्वाचनबारे आवेशमा निर्णय नलिन पदाधिकारीहरुलाई आग्रह गरेका छन् । साउन २६ र २७ गतेका लागि तोकिएको ५४ औँ वार्षिक साधारण सभा स्थगित गर्ने वा नगर्ने भन्ने निर्णय लिन बसेको पदाधिकारी बैठकमा पूर्वअध्यक्षहरुले यस्तो धारणा राखेका हुन् । जारी बैठकमा महासंघका पदाधिकारीसहित अधिकांश पूर्वअध्यक्षहरु सहभागी छन् । बैठक हुँदाहुँदै बाहिरिएका […]

Continue Reading
gold

सुनको मूल्य फेरि बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार तोलामा ९४ हजार ५०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार फेरि ५०० रुपैयाँले बढेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्यमा […]

Continue Reading

उद्योग वाणिज्य महासंघ नेतृत्व इतिहासकै कमजोर अवस्थामा छ – चण्डीराज ढकालसँग अन्तर्वार्ता

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं वर्तमान कार्यसमितिका विशिष्ट सदस्य हुन् चण्डीराज ढकाल । महासंघको संरचनाभित्र मजबुत पकड राख्ने ढकाललाई महासंघमा ‘किङ मेकर’ को रुपमा चिनिन्छ। नेपालको उद्योगी व्यवसायीका मुद्दालाई चर्को रुपमा उठान गर्न सक्ने क्षमता राख्ने ढकाललाई आज–भोलि भने नयाँ पुस्ताका नेतृत्व पंक्तिले बिस्तारै हस्तक्षेपकारी भूमिकाबाट टाढा राख्न खोज्दै छन्। निर्वाचितभन्दा मनोनीत हावी हुन […]

Continue Reading