‘मेरो एक मात्र एजेण्डा काम गर्ने हो, रिजल्ट ल्याउने हो’ – सौरभ ज्योति

नेपाल उद्योग वाणिज महासंघमा नेपाल युवा उद्यमी मञ्चको संस्थापक सदस्य हुँदै हाल बैंकिङ, बित्त तथा बीमा समितिको सभापति रहेका सौरभ ज्योती एसोसिएटतर्फको उपाध्यक्ष पदका प्रत्यासी हुन् । व्यवसायिक घराना ज्योति समूहका निर्देशक ज्योतिले महासंघको भूमिका पुरा गर्न आफ्नो व्यवसायलाईभन्दा धेरै जोड दिनु पर्ने धारणा राख्दै आएका छन् । आगामी दिनको नेपालको आर्थिक चुनौती र समाधानका […]

Continue Reading

१५ अङ्कले घट्यो नेप्से

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.९९ ले घटेर एक हजार ४४९.९४ अङ्कमा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक २.५६ अङ्कले घटेर ३०७.०५ मा पुगेको छ । आज कुल १८५ कम्पनीको ४९ लाख ७६ हजार ४८८ कित्ता शेयर एक अर्ब ८७ करोड […]

Continue Reading

महासंघको आगामी निर्वाचनबाट व्यवसायीक र सक्षम नेतृत्व आउनुपर्नेमा जोड

नेपाल उद्योग वाणिज्य महासंघमा व्यवसायीक र सक्षम नेतृत्व आउनुपर्नेमा वरिष्ठ उपाध्यक्ष पदका दुई उम्मेद्वारहरुले जोड दिएका छन् । महासंघको साउन २६ र २७ गते महाधिवेशन हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महासंघको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दछन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल […]

Continue Reading

लालचा लिएर महासंघमा कोही पनि आउनु हुँदैन : उमेशलाल श्रेष्ठसँग अन्तर्वार्ता

नेपाल उद्योग वाणिज्य महासंघमा हाल वस्तुगततर्फ उपाध्यक्ष रहेका उमेशलाल श्रेष्ठ फेरि सोही पदलाई दोहोर्याउने अभियानमा छन् । पारिवारिक पृष्ठभूमि राजनीति रहे पनि श्रेष्ठ भने व्यापार व्यवसायको क्षेत्रमा सक्रिय छन् । महासंघको अनुभवलाई अझै तिखार्ने सोचका साथ अहिलेको पदलाई नै निरन्तरता दिन लागेका श्रेष्ठ राजनीति पुष्पलाल श्रेष्ठ तथा साहना प्रधानका छोरा हुन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार […]

Continue Reading

कामना सेवा विकास बैंकले तयार पार्यो ब्रेल लिपीमा बैंकिङ सामग्री

नेपालमै पहिलो पटक कामना सेवा विकास बैंकले ब्रेल लिपीमा पढ्न मिल्ने बैंकिङ कागजात तयार पारेको छ । आइतबार एक कार्यक्रमका बीच बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले दृष्टिविहिनका लागि तयार पारिएको नयाँ बचत योजनाका शुभारम्भ गर्नुभएको छ । झन्झटिलो बैंकिङ प्रक्रियाका कारण अपाङ्गता भएका व्यक्ति, दृष्टि विहिनहरुको पहुँचमा बैंक पुग्न नसकिरहेको सन्दर्भमा नेपालमै पहिलो पटक कामना सेवा […]

Continue Reading