वित्तीय सुशासनमा कुनै छुट नदिने केन्द्रीय बैंकको नीति

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुशासन कायम गर्ने सम्बन्धमा कुनै पनि छुट नदिने भएको छ । बैंक तथा वित्तीय संस्थामा हुने सुशासनसँग सम्बन्धित विषयमा लामो समयदेखि बहस तथा छलफल भइरहेको तथा उनीहरुले कानूनी मूल्य तथा मान्यतालाई कार्यान्वयन गर्ने सम्बन्धमा कन्जुस्याइँ गरेको सन्दर्भमा केन्द्रीय बैंकले त्यसलाई विशेष ध्यान दिन लागेको हो । शुक्रबार जारी […]

Continue Reading

मौद्रिक नीतिबारे उद्योग वाणिज्य महासंघको प्रतिकृया (विज्ञप्तिसहित)

नेपाल उद्योग वाणिज्य महासंघले शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको स्वागत गरेको छ । कोरोनाको कारण समस्यामा रहेका उद्योग व्यवसायलाई कर्जाको सावाँ तथा व्याज भुक्तानीको म्याद थप कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरू सकारात्मक रहेको महासंघले जनाएको छ । त्यस्तै चालु पुँजी कर्जाको सीमामा २० प्रतिशतसम्म अतिरिक्त कर्जा प्रवाह गर्न […]

Continue Reading

मौद्रिक नीति अपेक्षा अनुरुप आएको उद्योगी व्यवसायीको प्रतिक्रिया

उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति अपेक्षा अनुरुप आएको प्रतिक्रिया दिएका छन् । मौद्रिक नीतिमा समेटिएका विषयहरु कार्यान्वयनमा आए नीजि क्षेत्रमा कारोनाका कारण देखा परेको समस्याको अधिकतम समाधान हुने उद्योगी व्यवसायीहरुको विश्वास छ । तरनाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल क्षेत्रका व्यवसायीहरुलाई मौद्रिक नीतिले सम्बोधन गर्न नसकेको गुनासो गर्नुभयो । […]

Continue Reading

बैंकको ऋण तिर्न समय दुई वर्षसम्म थपियो

नेपाल राष्ट्र बैंकले ऋणको साँवाको किस्ता र ब्याज तिर्ने समय २ वर्षसम्म थप गरिदिएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले असर पारेका क्षेत्रको कर्जा तिर्ने अवधि थप गर्ने बताएका हुन् । मौद्रिक नीतिमार्फत ऋण तिर्नका लागि क्षतिको प्रभावअनुसार तीन चरणको अवधि दिइएको छ। २०७७ असार मसान्तसम्म […]

Continue Reading

बैंकका सीइओको तलब घट्ने !

बैंक तथा वित्तीय संस्थाको सीइओको तलब पुनरावलोकन गरिने भएको छ । कोरोनाको सृजित असहज परिस्थितीका कारण राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालन खर्च घटाउनका लागि त्यस्तो नीति लिएको हो । चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले तलब भत्तामा पुनरावलोकन गर्ने बताए। उनका अनुसार संचालकको भत्तामा समेत कटौती गर्ने नीति मौद्रिक […]

Continue Reading