gold

नेपाली बजारमा सुनको भाउ हालसम्मकै सबैभन्दा महँगो

नेपाली बजारमा सुनको भाउ हालसम्मकै सबैभन्दा महँगो भएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९२ हजार दुई सयमा कारोबार भएको छापावल सुनको भाउ बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुन  ९२ हजार तीन सय […]

Continue Reading

चन्द्र ढकाल टिमका प्रत्यासीहरु भन्छन् – बोलेर हैन गरेर देखाउँछौं

आगामी साउन २६ र २७ गते हुने महासंघको ५४ औं वार्षिक साधारण सभाले आगामी तीन वर्षका लागि महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भए पनि वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा भने निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षमा ढकाल र उनको समूहले औपचारिक उम्मेदवारी घोषणा गरेको छ । जिल्ला नगर समूहको उपाध्यक्षका […]

Continue Reading

‘हामीलाई विपक्षी टिमसँग तुलना गर्नुस्, त्यहाँका उम्मेदवारको आगत र विगत पनि हेर्नुहोस्’-चन्द्र ढकाल

महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई परास्त गर्दे उद्यागी व्यवसायीले खोजेको आर्थिक समुन्नत नेपाल प्राप्त गर्न काम गर्ने प्रतिवद्धता जनाएका छन् । महासंघको वस्तुगत, एशोसिएट र जिल्ला उपाध्यक्षका लागि उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै ढकालले भने, “महासंघमा नयाँ नेतृत्वका रुपमा आउने हाम्रो यो टीमले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त गर्ने छैन, […]

Continue Reading

पाँच दशकको इतिहास बदल्न महासंघमा लड्दै छु : किशोर प्रधान (अन्तर्वार्ता)

नेपाल उद्योग वाणिज्य महासंघको आगामी साउन २६ र २७ गते हुने ५४ औं वार्षिक साधारण सभाले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । महासंघको विधानमा भएको विद्यमान व्यवस्थाअनुसार अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुने भएकाले महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षका लागि तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । २८ […]

Continue Reading

बैंक कर्जाको ब्याज तथा किस्ता तिर्न सक्नेलाई तिरिदिन महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले बैंकको कर्जाको ब्याज तथा किस्ता तिर्न सक्ने अवस्थामा भएका उद्योगी, व्यापारी तथा व्यवसायीलाई ब्याज तथा किस्ता भुक्तानी गर्न अनुरोध गरेको छ । महासंघले एक सूचना जारी गदै सो आग्रह गरेको हो । साथै बैंकको कर्जाको ब्याज तथा किस्ता तिर्न नसक्ने उद्योगी, व्यापारी तथा व्यवसायीको कर्जाको पुनरसंरचना र पुनरतालिकिरण तथा ब्याजको पूँजीकरण गरी […]

Continue Reading