चालु आर्थिक वर्षको मौद्रिक नीति (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत कोभिड को कारण प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउनको लागि कार्यक्रमहरु ल्याइएको बताए । जसमा नीति क्षेत्र देखि कृषि, उर्जा जलविद्युत, बैंक तथा वित्तीय क्षेत्रको सहुतिलयको कुरा समेटिएका छन् । मौद्रिक नीतिको पूर्णपाठ

Continue Reading

कोभिड–१९ रहेसम्म अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

कोरोना भाइरस (कोभिड–१९)को त्रास रहेसम्म कुनै एक बैंकको एटीएमबाट अर्को एटीएम प्रयोग गरी पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ । आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी दिनुभएको हो ।

Continue Reading

बिग मर्जरलाई थप प्रोत्साहन नीति

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ठूला बैंकहरुलाई एक आपसमा गाभ्ने गाभिने र प्राप्ति प्रक्रियालाई थप प्रोत्साहन गर्ने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रलाई थप मजबुत बनाउन यसलाई प्रोत्साहन गरिने बताएका हुन् । २०७८ असार मसान्तसम्म वाणिज्य बैंकहरुले एक आपसमा गाभ्ने, गाभिने नीतिगत व्यवस्थाअनुरुप संयुक्त कारोबार गरेमा यस्तो कारोबार सुरु गरेको मितिबाट […]

Continue Reading

मौदिक नीति आज सार्वजनिक हुदै

नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७७/७८ का निम्ति मौद्रिक नीति ल्यााउने भएको छ । दिउँसो ३ बजे एक कार्यक्रमकाबीच गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । गभर्नर अधिकारीको यो पहिलो मौद्रिक नीति हो । कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्र शिथिल शिथिल बन्दै गएको अवस्था मा देशको अर्थतन्त्रलाई मार्ग निर्देशित गर्नका […]

Continue Reading

उद्योग व्यवसायलाई सहुलियत दिनेगरि मौद्रिक नीति आउनुपर्छ : किशोर प्रधानको लेख

कोरोना भाइरसको संक्रमणले विश्व अर्थतन्त्र सुस्ताई रहेका बेला नेपालको अवस्था पनि उस्तैछ । गत चैत ११ गतेखि सुरु भएको लकडाउनले नेपालको आर्थिक कृयाकलापमा पारेको असरले व्यापार व्यवसाय पनि ठप्प अवस्थामा छ । यस्तो अवस्थामा व्यापार व्यवसायका साथै आम नागरिकको दैनिकी सामान्य अवस्थामा फर्किनु पर्ने अहिलेको आवश्यक्ता हो । यस्तो अवस्थामा झण्डै ७ महिना पहिलेदेखि प्रादुभाव […]

Continue Reading