‘डुइङ गुड इन्डेक्स’ २०२० सार्वजनिक , नेपालको अवस्था कमजोर

सेन्टर फर एसियन फिलान्थ्रुपी एण्ड सोसाइटी (क्याप्स) ले सन् २०२० को Doing Good Index सार्वजनिक गरेको छ । जसमा नेपाल कमजोर अवस्थामा रहेको छ। डुइङ गुड इन्डेक्समा खासगरी कर र वित्तिय नीति (बजेट), नियामकीय व्यवस्था, सामाजिक सांस्कृतिक वातावरण र सररकारी खरिदजस्ता सूचक डोनेशन÷च्यारिटीका लागि अनुकल छन्/छैनन् भनेर हेरिन्छ । सन् २०१८ देखि क्याप्सले प्रत्येक दुई […]

Continue Reading

अर्थतन्त्रमा कोरोना कहर : नेपाली अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको क्षति

नेपाल राष्ट्र बैंकले कोरोनाका कारण नेपाली अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको क्षति भएको अनुमान गरेको छ । संसदको अर्थ समितिको सोमबारको बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलेले क्षतिको प्रारम्भिक अनुमान प्रस्तुत गर्नुभएको हो । उहाँका अनुसार कोरोनाको सबैभन्दा बढी प्रभाव होटल, रेष्टुरेन्ट, यातायात र व्यापार क्षेत्रमा परेको छ । अधिकारीले आर्थिक बृद्धि सरकारले यसअघि आंकलन […]

Continue Reading

चुनाव नजितेकाहरूले हस्तक्षेप गर्न खोजे महासंघको शाख कमजोर हुन्छः शेखर गोल्छा

काठमाडौं । आगामी साउन २६ र २७ गते नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । उद्योग वाणिज्य महासंघको इतिहासमा पहिलो पटक प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूहबाट शेखर गोल्छा अध्यक्ष बन्दै छन् । तीन वर्ष अगाडि सम्पन्न साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा चयन भएसँगै उनी अध्यक्ष बन्ने […]

Continue Reading

कुमारी बैंक र देव विकास बैंकले आज देखि एकिकृत कारोबार

कुमारी बैंक र देव विकास बैंकले आज देखि एकिकृत कारोबार शुरु गरेका छन् । नेपाल राष्ट्र बैंकबाट असार १० गते अन्तिम स्वीकृति पाएसँगै यी दुई बैंकले एकिकृत कारोबार सुरु गरेका हुन । देव विकास बैंकको शून्य दशमलव ८६ कित्ता शेयर बराबर कुमारीको १ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार कुमारीले देवः लाई प्राप्ती गरेको […]

Continue Reading

नेपाल आयल निगमद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि उचित भएको प्रष्टीकरण

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि उचित भएको प्रष्टीकरण दिएको छ । १० दिनको अवधिमा दुई पटक मूल्य वृद्धि गरेको भन्दै आलोचना भइरहेको बेला निगमले ‘अटो प्राईसिङ’ भन्दा पनि व्यावहारिक रूपमा समायोजन भएको बताएको हो । अटो प्राईसिङ भन्दा व्यवहारिक रूपमा मूल्य समायोजन गर्दा नेपालमा ३ रुपैयाँ सस्तो भएको उसको दाबी छ । निगमका प्रवन्ध […]

Continue Reading