उद्योग वाणिज्य महासंघमा महादंगल, कसको पल्ला भारी ?
नेपाल उद्योग वाणिज्य महासंघ नेपालभरका उद्योग वाणिज्य क्षेत्रमा संलग्न उद्यमी तथा व्यापारीहरूको पेशागत हकहित संरक्षण एवं उद्योग वाणिज्य क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले स्थापित संस्था हो । उक्त संस्था वि.सं २०२२ साल पुस १४ गते स्थापना भएको हो । उक्त संस्था वि.सं २०२२ साल पुस ११ देखि १४ गतेसम्म काठमाडौंमा आयोजित प्रथम नेपाल वाणिज्य तथा […]
Continue Reading