सुन तोलामा ६०० रुपैयाँ बढ्यो

बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको छ । मंगलबार ९० हजार ९०० मा कारोबार भएको सुन बुधबार ९१ हजार ५०० मा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी सुन भने तोलाको ९१ हजार ६० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार तोलाको ९५० मा कारोबार भएको चाँदी भने आज ९५५ रुपैयाँमा कारोबार […]

Continue Reading

शेयर बजार २४ अंकले बढ्यो

मंगलबार कारोबार सुरु भएको पहिलो घण्टामा नेपाली शेयर बजार २४.३५ अंकले बढेको थियो । आज ११ बजे १३००.४१ विन्दुबाट सुरु भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १२ बजेसम्म आउँदा १.८७ प्रतिशतले बढेर १३२३.०७ विन्दुमा पुगेको छ । पहिलो घण्टामा नेप्सेकाअनुसार ३० करोड ३९ लाख ७७ हजार भन्दा बढीको कारोबार भएको छ । समिक्षा अवधीमा १५४ […]

Continue Reading

सुनको मूल्य घट्यो

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य ९० हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ८९ हजार ७६० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको छ ।

Continue Reading

चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट

‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यात कम हुँदा त्यसबाट हुने आम्दानीमा पनि कमी आएको देखिएको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार आन्तरिक तथा बाह्य समस्याका […]

Continue Reading

लकडाउनका कारण पर्यटन क्षेत्रमा ३४ अर्ब बराबरको क्षति

नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउनका कारण पर्यटन  क्षेत्रमा ३४ अर्ब बराबरको क्षति भएको देखाएको छ । ३४ अर्वको क्षति देखिएपनि विमानस्थल निर्माणको कर्यप्रगती साथै अन्य भौतिक प्रगति भने सन्तोषजनक देखिएको छ । कोरोना संक्रमणको त्राससँगै गरिएको लकडाउनका कारण पर्यटन तथा हवाइ क्षेत्रमा ३४ अर्ब बराबरको क्षति भएको एक अध्ययनले […]

Continue Reading