सुन प्रतितोला ९१ हजार, अझै बढ्ने

घरेलु बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो , विश्वबजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि आकाशिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२.८० अमेरिकी डलर पुगेको छ । कान्तिपुर दैनिकमा खबर छ । आउँदा दिनमा बजारमा […]

Continue Reading
gold

सुनको भाउ तोलाको ९१ हजार

नेपाली बजार सुनको भाउ ९१ हजार रुपैयाँ पुगेको छ । सोमबारका लागि निर्धारण गरिएको सुनको भाउ हालसम्मकै सबैभन्दा धेरै भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार र तेजावीका लागि ९० हजार पाँच सय ६५ रुपैयाँ तोकेको छ । आइतबार छापावाल सुन ९० हजार ६  […]

Continue Reading

स्वार्थ समूहको कब्जामा शेयर बजार पुग्दा गिनिज बुकमा नाम लेखाउने अवस्थामा …

शेयर बजारका विश्लेषकहरुले नेपालको शेयर बजार गिनिज बुकमा नाम लेखाउने अवस्थामा पुगेको बताएका छन् । लामो समयसम्म शेयर बजार बन्द भएको प्रति नियामकहरुको आलोचना गर्दै यस्तो धारणा आएको हो। शेयर बजारका विशलेषक एवं लगानीकर्ता प्रकास तिवारीले शेयर बजारले पूँजी निमार्ण र तरलता सृजना गर्नुपर्ने भएपनि नेपालमा अझै त्यस्तो हुन नसकेको धारणा राखे । नेपालको पूँजीबजारबाट […]

Continue Reading

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव : व्याजदर घटाउ

काठमाडौँ – नेपाल बैंकर्स संघले तरलता बढाएर व्याजदर घटाउने उदेश्य सहित मौद्रिक नीतिका लागि राष्ट्रबैंक लाई  सुझाव पठाएको छ । संघको आज बसेको बैंठकले राष्ट्र बैंकलाई तलरता बढाउने विभिन्न उपाय सहितको सुझाव पठाएको हो । बैंकर्स संघले संघीय, प्रदेश र स्थानीय निकायका सबै किसिमका सरकारी रकमको शत् प्रतिशत रकम बैंकहरुको स्रोत परिचालनमा गणना गर्ने व्यवस्था […]

Continue Reading

लगानी बोर्डमा सीईओको लागि आवेदन माग

काठमाडौं। नेपाल लगानी बोर्डको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको नियुक्तिका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ। बोर्डले सीईओका लागि इच्छुक व्यक्तिहरूबाट निवेदन माग गरी सूचना प्रकाशन गरेको छ। लगानी बोर्डका यसअघिका सीईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पद खाली छ। बोर्डले आज सूचना प्रकाशन गरेर […]

Continue Reading