भी सेपको रिकभरीमा जान सक्छौं : अर्थमन्त्री खतिवडा

काठमाडौँ –  अर्थमन्त्री युवराज खतिवडाले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रमा भी -v_  सेप रिकभरी हुने स्थिति अझै पनि रहेको बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा आर्थिक विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थतन्त्रको रिकभरी भी सेपमा हुन सक्ने बताएका हुन् । उनले भूकम्पपछि आर्थिक संरचनामा क्षति हुँदासमेत अर्थतन्त्रलाई […]

Continue Reading

सुन तोलाको ९० हजार

काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता छाएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ८ सय रहेको थियो । साथै आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ८९ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीवारको […]

Continue Reading

टाट पल्टने अवस्थामा देश, ‘असफल सावित हुँदै अर्थमन्त्री’

सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनपछि मात्र कर बुझाउन गरेको यसअघिको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ । उक्त आदेश खारेजीको माग गर्दै सरकारले दायर गरेको रिट (भ्याकेट) सर्वोच्चले खारेज गरिदिएपछि जेठ २८ गतेको अन्तरिम आदेशबमोजिम नै कर जम्मा गर्न करदाताहरूलाई बाटो खुलेको हो । तर, सरकारलाई भने तत्काल कर उठाउने बाटो बन्द भएको छ […]

Continue Reading
gold

मंगलबार सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौँ  – आज नेपाली बजारमा सुनको मुल्य स्थीर रहेको छ । सोमबार प्रतितोला ८९ हजार ७ सयमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थीर रही सोही मूल्यमा नै कायम रहेकको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको […]

Continue Reading

अब डिजिटल वालेटमा रहेको रकमको पनि ब्याज पाइने !

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीहरुले आफ्ना प्रयोगकर्तालाई वालेटमा रहेको पैसाको ब्याज उपलब्ध गराउने सक्ने भएको छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्यौट विनियमावली जारी गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ विनियमावली अनुसार ई–सेवा, खल्ती, आईएमई पे, सेल पेलगायतका भुक्तानी सेवा प्रदायक कम्पनीले चाहेको खण्डमा प्रयोगकर्तालाई वालेटमा रहेको पैसाको ब्याज उपलब्ध गराउने […]

Continue Reading