हिजो मृत्यु भएकी महिलाको शव व्यवस्थापन आजमात्रै

पाल्पामा हिजो राति कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको आज दिउँसो मात्रै शव व्यवस्थापन भएको छ । तानसेन नगरपालिका ८ पिपलडाँडाकी ३० वर्षीया महिलाको हिजो राति ७ बजे उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजको भेन्टिलेटरमा मृत्यु भएपनि आज दिउँसो मात्रै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरेको हो । शव व्यवस्थापनका लागि नेपाली सेनाको पाल्पास्थित गोरखदल गणले […]

Continue Reading

उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापतिको पीसीआर रिपोर्ट नेगेटिभ

उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । होम क्वारेन्टिनमा रहेका तीनै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको गृह मन्त्रालयले जनाएको छ  । यसैबीच प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि पीसीआर  रिपोर्ट नेगेटिभ आएको छ । प्रधानसेनापति थापा पनि होम क्वारेन्टिनमा थिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र […]

Continue Reading

प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्‍वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिलेसम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् […]

Continue Reading

काठमाडौँ उपत्यकामा आज १८६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १८६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १५५ जना, भक्तपुरका १२ जना र ललितपुरका १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ८ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३ […]

Continue Reading

थप १२ जनाको मृत्यु, मृतकको संख्या २०७

नेपालमा कोरोना संक्रमणका कारण २४ घण्टायता १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ पुरुष र ३ महिलाको मृत्यु भएको हो । पर्सा र ललितपुरका दुई/दुई तथा सिरहा, गोरखा, कास्की काठमाडौँ र भक्तपुरका एक÷एक पुरुषको निधन भएको हो । यस्तै पाल्पा, काठमाडौँ र भक्तपुरका एक/एक महिलाको ज्यान गएको हो । यससँगै […]

Continue Reading