शैक्षिक संस्था र लामो दूरीका यातायात भदौ मसान्तसम्म बन्द
शैक्षिक संस्था र लामो दूरीका यातायात भदौभर नखुल्ने भएका छन्। आइतवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको एकजना मन्त्रीले जानकारी दिएका छन् देशमा कोरोन भाइरस तीव्र गतिमा फैलिन थालेपछि मानिसको ओहोरोदोहोर रोक्न र भिड जम्मा हुन नदिन लामो दूरीका यातायात र शैक्षिक संस्था भदौ मसान्तसम्म बन्द नै राख्ने निर्णय भएको ती मन्त्रीले जानकरी […]
Continue Reading