कर्णालीका दुर्गम बस्तीहरुमा उपचार गर्दै हिंडेका डा. केसीमाथि प्रहरीको घेराबन्दी

नेपालको चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि सरकारले अनवरत दुःख दिन थालेको छ । त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएपछि कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क उपचार गर्दै हिंड्नु भएका डा. केसीमाथि सरकारले दुःख दिएको हो । साउनदेखि जुम्लाका दुर्गम बस्तीहरुमा उपचार नपाइरहेका नागरिकको सेवामा जुट्नुभएका उहाँलाई प्रहरीले त्यहीं घेराबन्दी गरेको हो । उहाँलाई होटलमै […]

Continue Reading

नेपालमा कोरोना निको हुने दर सार्कमै सबैभन्दा कम

सार्क मुलुकमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमित निको हुने दर ५६.६६ प्रतिशत छ । विज्ञहरूले यसलाई नराम्रो संकेतका रूपमा विश्लेषण गरेका छन् । निको हुने दर कम भएको र गम्भीर बिरामी थपिँदै गएकाले मृत्यु संख्या बढिरहेको छ । सार्क राष्ट्रमा श्रीलंकामा कोरोना निको हुने दर सबैभन्दा राम्रो […]

Continue Reading

काठमाडौंमा अहिलेसम्मकै धेरै ३७७ संक्रमित थपिए

काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। सरकारले उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरे पनि कोरोनाले डर लाग्दो रुप लिँदै गएको छ। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा कोरोनाले विकराल रुप लिन थालेको हो। ‘हटस्पट’ बन्दै गएको काठमाडौं जिल्लामा मात्रै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च २७० जना नयाँ संक्रमित थपिएका छन्। अर्कातिर ललितपुरमा अहिलेसम्मकै उच्च […]

Continue Reading

आइसोलेसनबाटै अस्पताल हाँक्दै डाक्टर

सके र भएसम्म कोरोना रोगको उपचारको जिम्मेवारीबाट निजी क्षेत्र पन्छिन चाहिरहेका छन् । देशैभर सरकारी स्वास्थ्य संस्थाले कोरोना रोगको उपचारमा नेतृत्व गरिरहेका छन् । यस्तै नेतृत्व गर्दै आइरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले दुई सातादेखि आफै कोरोना सङ्क्रमण सँग लड्दै अस्पताल हाँकी रहनुभएको छ । बाह्र दिन अघि अस्पतालमै खटिरहँदा उहाँमा कोरोना […]

Continue Reading

कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ८३ पुग्यो

नेपालमा कोरोनाको कारण थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् । प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ललितपुरकी ६५ वर्षीया महिला, बाराकी […]

Continue Reading