देशभर कोरोनाबाट एकैदिन पाँच महिलाको निधन
पछिल्लो २४ घण्टामा देशभर ८ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । निधन हुनेमा पाँच जना महिला रहेका छन् भने अन्य तीन जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरुमा ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, कास्कीकी ३२ वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया महिला र बाँकेकी ७० वर्षीया महिला रहेकी […]
Continue Reading