बनेपामा एकै परिवारका ७ जना संक्रमित
काभ्रेमा कोरोना संक्रमितको संख्या १ सय ७४ पुगेको छ । बुधबार मात्रै बनेपा नगरपालिका वडा नम्वर १३ मा ११ जनामा संक्रमण देखियो जसमध्य एकै परिवारका ७ जनामा कोरोना देखिएको हो । यो सँगै बनेपा नगरपालिकामा संक्रमण हुनेहरुको संख्या ८१ पुगेको छ । जिल्लामा सबै भन्दा धेरै स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संक्रमित छन् । हालसम्म स्पाइनल इन्जुरीमा […]
Continue Reading