उपत्यकामा बिहान सवा ९ बजेसम्म मात्र किराना र तरकारी पसल खोल्न पाइने
काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहान सवा ९ बजेसम्म मात्र किराना, दुध, तरकारी र मासु पसल खोल्न पाइने भएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतवार बसेको बैठकले उक्त निर्णय गरेको हो । “औषधी पसलको हकमा कुनै रोकतोक छैन् । बिहान सातै बजे प्रहरीले बन्द गरेको भन्ने कम्प्लेन आएर त्यसो […]
Continue Reading