भक्तपुरमा मात्रै २६८ कोरोना संक्रमित, शनिबार ५० जना थपिए

भक्तपुरमा शनिबारसम्म २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारमात्रै भक्तपुरमा ५० जना थपिएसँगै संक्रमितको संख्या २६८ पुगेको हो। स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार शनिबार थपिनेमा दुवाकोट स्थित गुह्यश्वरी गणका कार्यरत २० सशस्त्र प्रहरी रहेका छन् । ८ जना भक्तपुर नगरपालिका, ५ जना सूर्यबिनायक नगरपालिका रहेका छन् भने १३ जना मध्यपुर थिमि […]

Continue Reading

हुम्लाका १२८ वटै पिसिआर रिपोर्ट नेगेटिभ

कोरोना सङ्क्रमणको पछिल्लो अवस्था बुझ्नका लागि जिल्लामा पछिल्लोपटक सङ्कलन गरिएका स्वाबको नमूना परीक्षणको नतिजा नेगेटिभ आएको छ । यही भदौ १ गते जिल्लाका विभिन्न क्षेत्रका १२८ स्वाबको नमूना सङ्कलन गरिएको थियो । ती सबै नमूनाको परीक्षण नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका डा टसी लामाले जानकारी दिए । भदौ २ गते कर्णाली प्रदेश अस्पताल […]

Continue Reading

काठमाडौँ उपत्यकामा बढ्यो जोखिम, आज थप २१६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २१६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १६० जना, भक्तपुरका ५०  ६ जना र ललितपुरका ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ६३४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय […]

Continue Reading

कोरोना संक्रमणकै कारण थप ९ जनाको मृत्यु, मृतकको संख्या १४६ पुग्यो

नेपालमा गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । प्रवक्ता गौतमका अनुसार कोरोना संक्रकमणबाट सुनसरीमा एक ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्सामा ६१, ५८, ४८ पुरुष, बारामा ५८ […]

Continue Reading

भरतपुरमा थप ३३ जनामा कोरोना संक्रमण

भरतपुर अस्पताल कोभिड ल्यावमा गरिएको परीक्षणमा चितवनका २० सहित ३३ जनामा कोरोना संक्रमण भएको छ । गएराति २ सय ७० नमुना परीक्षण गरिएकोमा ३३ जनामा संक्रमण देखिएको भरतपुर कोभिड प्रयोगशालाले जनाएको छ । संक्रमितमध्ये भरतपुरका १६ जना र रत्ननगरका १ जना छन् । त्यस्तै राप्ती नगरपालिकाका ३ जना रहेका छन् । त्यसैगरि नवलपुर, मकवानपुर ,बारा,पर्सा […]

Continue Reading