आइसोलेसन तोडफोडमा संलग्न थप चार पक्राउ

किमाथाङका । सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा ती पक्राउ परेका हुन् । आइसोलेसन तोडफोड गरेका आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–७ का हिर बुढाथोकी, पासाङ शेर्पा, विकास थापा मगर र लाखबहादुर राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका […]

Continue Reading

विराटनगरकी कोरोना संक्रमित २० वर्षीया महिलाले जन्माइन् बच्चा

कोरोनाभाइरस संक्रमण पुष्टि भइ उपचार गराइरहेका एक गर्भवती महिलाले शिशुको जन्म दिएकी छिन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगरकी २० वर्षीया महिलाले सोमबार शिशुलाई जन्म दिएकी हुन् । ती महिलामा गत भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने धरानमा आइतबार भर्ना भएकी थिइन् । संक्रमित महिलाले जन्म दिएको शिशुको तौल २.८ […]

Continue Reading

७४३ जनामा कोरोना संक्रमण, १७५ डिस्चार्ज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण आज ७४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा १० हजार २३४ परीक्षण गरिएकोमा ७४३ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । तिमध्ये महिला २४६ र पुरुष ४९७ जना रहेका छन् । अहिलेसम्म नेपालमा ३२ […]

Continue Reading

तीन कम्पनीका खोप नेपालमा परीक्षण हुँदै

खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि बढाएको जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप विकासको चरणमा रहेको चीनको हङ् सी, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेमेलियाले तेस्रो चरणको परीक्षणको लागि इच्छा देखाएको […]

Continue Reading

कोरोना भाइरससँग जुध्दै बाच्नुपर्ने वैज्ञानिकको निष्कर्ष

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई विश्वले आत्मसाथ गरेर जानुकोे विकल्प नरहेको वैज्ञानिकहरुले निष्कर्ष निकालेका छन् । अहिलेको महामारी मानिसको जीवनमा कुनै न कुनै प्रकारले रहीरह्ने विषय सरकोरको आपत्तकालिन वैज्ञानिक सल्लाहकार समूहका सदस्य (सेज)ले बताएको हो । महामरीसंग बच्न मानिसहरुले नियमित अन्तरालमा लगाइरह्नु पर्ने विषयमा जोड दिइएको छ । विगतमा स्पानिस फ्लूको रुपमा देखापरेको भाइरस […]

Continue Reading