८३८ कोरोना संक्रमित थपिए, २५० जना डिस्चार्ज

नेपालमा कोरोना भाइरसका आज ८ सय ३८जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३० हजार ४ सय ८३पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म १८ हजार २ सय १४ जना संक्रमणमुक्त भएका छन् । आज २५० जना संक्रमणमुक्त भएको डा गौतमले जानकारी […]

Continue Reading

आज ठुलो सख्यामा कोरोना संक्रमित थपिए, थप तीनको मृत्यु

आज पनि काठमाडौंमा उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै कुल संक्रमित ३० हजार नाघेको छ । आज पनि संक्रमणबाट मृत्यु हुनेको सख्या थपिएको छ । देशका विभिन्न अस्पताल र प्रदेशहरुबाट प्राप्त विवरण अनुसार सयौको सख्यामा संक्रमित थपिएको जानकारी प्राप्त भएको हो । यसको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङमार्फत […]

Continue Reading

कोरोना रोकथाम र नियन्त्रण गर्न उच्चस्तरीय समिति गठन

सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गर्नुभएको हो । मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोकत्वमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका शाखा […]

Continue Reading

जुम्लाको हिमा गाउँपालिकाका ५१ जनामा एकैपटक कोरोना पुष्टि

जुम्लामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ५६ जनामा संक्रमण देखिएको हो । बिहीबार गरिएको परीक्षणमा जुम्लाको हिमा गाउँपालिकाका ५१ जना र कालिकोटको नाग्मका पाँचजनामा कोरोना पुष्टि भएको जनाइएको छ । जुम्लामा एकैपटक यति धेरैजनामा संक्रमण देखिएको पहिलोचोटि हो ।

Continue Reading

निषेधाज्ञामा घर बाहिर ननिस्कन मेयर शाक्यको सर्वसाधारणलाई अपील

उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले निषेधाज्ञाको अवस्थामा घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपील गरेका छन् । सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत एक हप्ताका लागि निषेधाज्ञा जारी गरेकाले त्यसलाई पूर्ण पालना गर्न महानगरपालिकाका प्रमुख शाक्यले अपील गरेका हुन् । उनले अत्यावस्यक कामका लागि घर बाहिर आउन परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र […]

Continue Reading