२६ हजार विद्यार्थीले कक्षा ११ पढ्न नपाउने, निर्णय फिर्ता लिन शिक्षाविद्को माग

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नौ हजार भन्दा बढी विद्यार्थीको औसत ग्रेड प्वाइन्ट (जीपीए) ४ आएपछि विद्यालयको आन्तरिक मूल्यांकनको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । तर यसको अर्को पाटो पनि छ । राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार नतिजा सार्वजनिक गरेका ४ लाख ७२ हजार ७२ विद्यार्थी मध्ये हजारौं विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भएका छन् […]

Continue Reading

आइसोलेशन तोडफोड

सङ्खुवासभा सदरमुकाम खाँदबारीस्थित आइसोलेशन तोडफोड भएको छ । गएराति खाँदबारी नगरपालिका-७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेशनको सामग्री तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ । आइसोलेशन तोडफोड र चोरी हुँदा रु १५ लाखका स्वास्थ्य सामग्री क्षति भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले जानकारी दिनुभयो । जिल्ला अस्पतालले क्याम्पसमा १० शय्याको आइसोलेशन सेण्टर निर्माण […]

Continue Reading

शून्य रहेको मनाङमा देखिए कोरोना सङ्क्रमित

कोरोना सङक्रमित शून्य रहेको मनाङमा पुनः नयाँ सङ्क्रमित भेटिएका छन् । लामो समयदेखि मनाङमा सक्रिय सङ्क्रमित शून्य थियो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज जारी गरेको विज्ञप्तिमा मोरङको विराटनगर र चितवनको भरतपुर घर भई मनाङमा कार्यरत दुई जनामा सङ्क्रमण भएको जनाइएको छ । विराटनगर घर भएका ५७ वर्षीय भरतपुरका ५१ वर्षीय सङ्क्रमण भएको विज्ञप्तिमा जनाइएको […]

Continue Reading

पर्सामा फेरि थपिए ७६ संक्रमित

नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा पर्साका मात्र थप ७६ जना नयाँ संक्रमित थपिएका छन्। अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट पर्साका मात्र ७६ जना संक्रमित थपिएका हुन्। यद्यपि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पर्सामा ८० जना संक्रमित थपिएकाे भने पनि बाँकी चार जना भने बाराका रहेका पुष्टि भएकाे छ। वीरगन्जमा नै रही नापतौल […]

Continue Reading

सशस्त्रका ३१ खेलाडीलाई कोरोना संक्रमण पुष्टि

विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफ क्लबका थप ३१ खेलाडीलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । भारतसँगको सीमा सुरक्षामा खटिएका थप ३१ खेलाडीमा शुक्रबार कोरोना देखिएको एपीएफ स्रोतले जनाएको छ । यस अघि एपीएफका तीन खेलाडीलाई कोरोना देखिएको थियो । जसमा दुई खेलाडी फुटबलका थिए । ‘आजको रिपोर्ट अनुसार थप ३१ जनामा कोरोना पोजिटिभ […]

Continue Reading