स्वाब दिन नमानेको परिवारमै कोरोना संक्रमण
दुई साता पहिले धौलागिरि अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भयो। उनीहरूको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएपछि सम्पर्कमा रहेका अन्य सम्भावित संक्रमितको पनि खोजी हुन थाल्यो। खोजी गर्ने क्रममा एकै परिवारका ६ जना सदस्यसम्म कोरोना संक्रमित रहेको पुष्टि भएको छ। स्वास्थ्यकर्मीको आवतजावत हुने स्थान तथा सम्पर्कमा रहेका व्यक्तिहरुको जाँच गर्ने क्रममा साउनको अन्तिम साता बागलुङ नगरपालिका–३ मा […]
Continue Reading