कोरोना संक्रमणबाट ७ जनाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट मंलबार ७ जनाको मृत्यु भएको छ । काभ्रे कास्की, तनहुँ, चितवन, नवलपरासी पश्चिम, बाँके र बर्दियामा १÷१ जनाको मृत्यु भएको हो । काभ्रेको धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । काभ्रेका प्रमुख जिल्ला अधिकारी […]
Continue Reading