पोखरामा मृतक महिलाकी छोरीलाई पनि कोरोना संक्रमण पुष्टि
पोखराको कास्की सेवा अस्पतालमा कोरोना संक्रमित मृत्यु भएकी महिलाको छोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ब्यास नगरपालिका वडा नम्बर १ की ५० वर्षीया महिलाको २५ वर्षीया छोरीलाई पनि संक्रमण पुष्टि भएको छ । ती महिल सोमबार राति मृत्यु भएपछि मंगलबार बिहान कोरोना पुष्टि भएको हो । मंगलबार प्रदेश स्वास्थ्य निर्देशनालयले ठेगाना नखुलेको ५० […]
Continue Reading