ललितपुरमा ५८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत् काठमाडौं भोटाहिटीकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। गत साउन २८ गते अस्पताल भर्ना भएकी उनको सोमबार बिहान १० बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिनुभयो । उनलाई सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । उनिमा निमोनिया, मधुमेहको पनि समस्या […]

Continue Reading

बढ्दै संक्रमित, रित्तिँदै क्वारेन्टाइन

केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । केही दिनदेखि सङ्क्रमित काभ्रेलीको तथ्याङ्क उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन् । गत शुक्रबार १०, शनिबार नौ र आइतबार पाँच सङ्क्रमित देखिएका छन् । आइतबार साँझसम्म कूल ७६ जना कोरोना भाइरस पुष्टि भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । यसमध्ये […]

Continue Reading

इलाममा क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गए राति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए ।  उनको मृत्युपछि सबै त्रस्त थिए । आज उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए ।   उनलाई आइतबार बिहानदेखि श्वासप्रश्वासमा समस्या […]

Continue Reading

धनुषामा एक जना कोरोना संक्रमितको मृत्यु

धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका […]

Continue Reading

पर्सामा हालसम्म चार जना नगर प्रमुखसहित १२ सय २५ जना कोरोना संक्रमित

पर्साका १४ पालिका मध्ये वीरगन्ज महानगरसहित ४ वटा नगरपालिकाहरूका नगर प्रमुख संक्रमित भइसकेका छन्। सबैभन्दा पहिले पर्साको सदरमुकाममा रहेको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी संक्रमित भएपछि अन्य तीन नगर पालिकाका पनि नगरप्रमुखहरु क्रमशः संक्रमित भएका हुन्। आइतबार मात्र पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियारको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ। उनी सहित उनका परिवारका […]

Continue Reading