धुलिखेल अस्पतालमा कोरोनाबाट एक वृद्धको मृत्यु

काभ्रेको धुलिखेल अस्पतालमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेलका ९८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी मधुमेह र […]

Continue Reading

एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले  २०७६ सालको माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा प्रमाणीकरण गर्ने निर्णय गरेसँगै नतिजा प्रकाशित गरिएको हो । गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको […]

Continue Reading

मलेसियामा देखियो अहिलेको भन्दा १० गुणा बढी खतरनाक कोरोना

मलेसियामा कोरोना भाइरसको यस्तो रूप देखिएको छ, जुन अहिलेको भन्दा १० गुणा खतरनाक छ । यसको नाम डी६१४जी दिइएको छ । यो भाइरस पहिलो पटक गत जुलाईमा देखिएको थियो । कोरोनाको यो रूप ४५ जना संक्रमितमध्ये ३ जनामा पाइएको छ । मलेसियामा भारतबाट फर्किएका एक रेस्टुरेन्ट मालिकमार्फत यो कोरोना फैलिएको बताइएको छ । उनी यात्रापछि […]

Continue Reading

काठमाडौंमा एकैदिन १६८ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज एकै दिन १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ५ सय ८१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १६८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ११ हजार ५ सय   २० जनाको पिसीआर परिक्षणमा   ५ सय ४१ जनाको रिर्पोट पोजेटिभ […]

Continue Reading

दमक ठप्प, ब्यवसायहरु पूर्ण रुपमा बन्द

समुदायमा कोभिड-१९ को संक्रमण फैलिन थालेपछि लकडाउन घोषणा गरेको दमक नगरपालिकाले लकडाउन कडा बनाएको छ। दमकमा लकडाउनको दोश्रो दिन सोमवार पनि दमक विहानैदेखि ठप्प रहेको छ। दमक बजार र आसपासका क्षेत्रमा रहेका पसल तथा ब्यवसायहरु पूर्ण रुपमा बन्द छन्। फाट्टफुट्ट मात���र मानिसहरु आवतजावत गरिरहेका देखिन्छन भने सवारी साधनहरु फाट्टफुट्ट रुपमा मात्र सडकमा देखिएका छन्।

Continue Reading