वीरगन्जमा फेरि एक संक्रमितको मृत्यु, मृतक संख्या २१
पर्सामा फेरि एक जनाको कोरोनाका कारण मृत्यु भएको छ। एक हप्तादेखि ज्वरो, खोकी र श्वास प्रश्वासको लक्षण देखिएका उनको आज मृत्यु भएको हो। स्वास्थ्य परीक्षण नगराई गाउँघरमै राख्दै गरेका उनलाई आज बिहान नारायणी अस्पतालमा ल्याइपुर्याउँदा मृत्यु भएको नारायणी अस्पतालको कोभिड अस्थायी अस्पताल गण्डकका संयोजक डा उदय नारायण सिंहले बताए। उनको कोरोना परीक्षण गर्दा संक्रमण देखिएको […]
Continue Reading