विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड तेह्र लाख

विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ६३ हजार ३८७ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङ्क्रमित मध्ये हालसम्म एक करोड ४१ लाख ५१ हजार ७६६ व्यक्ति […]

Continue Reading

निजी अस्पतालद्वारा कोरोना उपचार शुरु

चितवन । जिल्लामा कोरोना सङ्क्रमितको उपचार थाल्ने निजी क्षेत्रमा पुष्पाञ्जली अस्पताल पहिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन अस्पतालले पालना गरेको जनाएको छ । रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा गम्भीर समस्या भई सो अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका […]

Continue Reading

आयुर्वेदिक अस्पतालमा कोरोनाको उपचार, ७ दिनमै निको भए सङ्क्रमित

आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण भएका बिरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना सङ्क्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ । आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा. अमितमान जोशी भन्छन्, […]

Continue Reading

पाँच स्थानीय तहद्वारा लकडाउन

सिन्धुली । यहाँका पाँच वटा स्थानीय तहले आफ्नो पालिकामा लकडाउन घोषणा गरेका छन् । जिल्लामा कोभिड–१९ सङ्क्रमित बढ्दै गएपछि स्थानीय तहले लकडाउन घोषणा गरेका हुन् । हाल कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी लकडाउनको घोषणा गरेका छन् । सिन्धुलीमा कोरोना सङ्क्रमण बढेको र समुदायमा सङ्क्रमण देखिएकाले जिल्लाका […]

Continue Reading

उपत्यकामा मात्र २९ ठाउँमा सिल

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दो छ । सर्वसाधारण नागरिकदेखि विभिन्न पेशा व्यवसाय गरेर बसेका व्यक्ति, चिकित्सक, कर्मचारी, उद्योगी र संचारकर्मीमा समेत कोरोना देखिएको छ । संक्रमितको संख्या बढ्दै जाँदा कोरोना संक्रमित भेटिएका न्यूरोड, कलंकी, महाबौद्ध, कोटेश्वर लगाएत क्षेत्रका घर र टोल गरेर उपत्यकामा मात्र २९ ठाउँमा सिल गरिएको छ । महाराजगञ्ज स्थित शिक्षण […]

Continue Reading