निजी अस्पताललाई २० प्रतिशत शैया कोभिड-१९ का लागि राख्न मन्त्रालयको अनुरोध
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण बढिरहेकाले निजी अस्पताललाई पनि २० प्रतिशत शैया कोभिड-१९ को व्यवस्थापनका लागि राख्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकासहित देशभरि नै सङ्क्रमण बढिरहेकाले कोभिड-१९ का बिरामी राख्न निजी अस्पताललाई २० प्रतिशत शैयाको व्यवस्थापन गर्न आग्रह गरिएको बताए । अहिले काठमाडौंका शुक्रराज ट्रपिकल तथा सरुवा रोग […]
Continue Reading