कोशी अस्पतालमा थप २ जनाको कोरोना संक्रमितको मृत्यु
काठमाडौँ – विराटनगरस्थित कोशी अस्पतालमा दुई जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोलेसन वार्डमा उपचाररत सिरहा बिष्णुपुर गाउँपालिकाका ४० बर्षीय र विराटनगर-१५ का ३० बर्षीय दुई पुरूषको उपचारका क्रममा मृत्यु भएको कोशी अस्पतालको आइसोलेसन वार्डका संयोजक लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो । दुवै जनाको बिहीबार नै मृत्यु भएको हो । सिकिस्त अस्थामा भर्ना भएका […]
Continue Reading