चिनियाँ कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोप विश्वास योग्य नभएको डब्लूएचओको दाबी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोप विश्वास योग्य नभएको बताएको छ । चिनियाँ कम्पनीहरुले उत्पादन गरेका खोपहरु परीक्षणपछि डब्लूएचओका विज्ञले यसमा विश्वास गर्न सकिने पर्याप्त आधारहरु नभएको टिप्पणी गरेका हुन्। डब्लूएचओका विज्ञहरुले खोपको प्रभावकारिता अध्ययनपछि तयार गरेको प्रतिवेदनका अनुसार खोपले केही हदसम्म कोरोनाविरुद्ध लड्नसक्ने भए पनि यसले गम्भीर साइड […]

Continue Reading

५०० भन्दा बढी सक्रिय संक्रमित रहेका यी २० जिल्ला

हाल नेपालका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार हाल नेपालका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार हाल काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, झापा, सुनसरी, धनुषा, पर्सा, काभ्रेपलान्चोक चितवन मकवानपुर, कास्की, दाङ, बाँके, रुपन्देही, […]

Continue Reading

कुन प्रदेशमा कति छन् भेन्टिलेटर ?

नेपालमा हाल ५ सय ६६ वटा भेन्टिलेटर खालि रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार नेपालमा हाल ५ सय ६६ वटा भेन्टिलेटर अपलब्ध रहेको छ । कुन प्रदेशमा कति छन् भेन्टिलेटर ? प्रदेश १ मा -७१ प्रदेश २ मा -२५ बागमती प्रदेशमा -३१६ गण्डकी प्रदेशमा -६७ लुम्बिनी प्रदेशमा -४२ कर्णाली प्रदेशमा- […]

Continue Reading

केएमसी र ह्याम्स अस्पताललाई काठमाडौंका सीडीओले सोधे स्पष्टीकरण

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको छ । कोरोना संक्रमितको उपचारका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको जानकारी आएकाले स्पष्टीकरण सोधिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । ती अस्पतालको शुल्क विवरण सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारीले स्पष्टीकरण सोधेका हुन् […]

Continue Reading

भारतमा एकै दिन तीन हजार ७८० को मृत्यु, तीन लाख ८२ हजार संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ । बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड–१९ बाट कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको उल्लेख छ । गत मे १ तारिखमा चार लाख कोभिड–१९ संक्रमित देखिए पनि पछिल्ला दुई दिनमा यो संख्यामा केही कमी आएको देखिएको केन्द्रीय परिवार कल्याण मन्त्रालयले जनाएको छ […]

Continue Reading