बालबालिकामा कोभिड सङ्क्रमण भएको अवस्थामा के गर्ने ?
कोभिडको दोस्रो लहर अहिले व्यापक रूपमा फैलँदै गएको छ । कोभिडको पहिलो चरणको सङ्क्रमण बालबालिकामा धेरै नदेखिए पनि अहिले दोस्रो चरणको सङ्क्रमणले बालबालिकाहरूलाई पनि गाँज्दै लगेको छ । वयस्क व्यक्तिको तुलनामा बालबालिकालाई कोभिडको सङ्क्रमण भएमा स्याहार र उपचार गर्न अप्ठ्यारो अवस्था समेत आउने देखिएको छ । यदि कुनै घरका बालबालिकालाई कोरोना भाइरसको सङ्क्रमण भएमा कसरी […]
Continue Reading