एकैदिन ३५ जनाको मृत्यु, ४८ सय बढीमा संक्रमण
पालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० जना पुगेको […]
Continue Reading