दिनहुँ कोरोनाको नयाँ रेकर्ड : एकैदिन ४८ सय बढीमा संक्रमण

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको नयाँ रेकर्ड कायम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ४८ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये ४७ सय […]

Continue Reading

अक्सिजन सिलिण्डरमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले कोभिड १९ को उपचारमा प्रयोग हुने जीवनदायक अक्सिजन सिलिण्डर लगायतलाई कर छुट गर्ने निर्णय गरेको छ । मात्तृशिशु स्वास्थ्य सेवाको क्षेत्रमा उपयोग गर्न जर्मन सरकारबाट प्राप्त सहयोग स्वीकार गर्ने वित्तिय सम्झौतामा हस्ताक्षर गर्न अर्थ सचिव र सहसचिवलाई अख्तियारी प्रधान गरिएको छ । नागरिक लगानी कोषको चुक्ता पुूजी वृद्धि गरि ३ अरब २७ […]

Continue Reading

नयाँ नियम : विदेश जाने व्यक्तिको पीसीआर रिपोर्टमा फोटो राख्नुपर्ने

सरकारले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने नियम बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तीमा विदेश जानेको पीसीआर परीक्षण ‘ए’ वर्गका प्रयोगशालामा मात्र गरिने र ती रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड राख्नुपर्ने उल्लेख छ । मन्त्रालयका अनुसार आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको […]

Continue Reading

पर्सामा बैशाख १६ गतेबाट एक हप्ता निशेधाज्ञा

२४ घण्टा नपुग्दै पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि पर्सामा बैशाख १६ गतेबाट हप्ता निशेधाज्ञा लगाउने निर्णय भएको छ। मंगलबार बसेको जिल्ला संकट कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिएमसी) ले एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। बैठकले निषेधाज्ञासहित बिभिन्न १० वटा निर्णय गरेको छ। वीरगन्ज क्षेत्रमा नयाँ भेरियण्टकोे कोभिड संक्रमण ग्राफ ह्वात्तै बढ्न थालेपछि […]

Continue Reading

मास्क नलगाई हिँड्ने २४ हजारलाई कारबाही : तपाईंको मास्क खै ?

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर विभिन्न सचेतनामूलक कार्यक्रम संचालन गरिरहेको प्रहरीले मास्क नलगाई हिँड्ने करिब २४ हजारलाई कारबाही गरेको छ। कोभिड रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक अभियान अन्र्तगत प्रहरीले माइकिङ र प्लेकार्ड सहित पछिल्लो २४ घण्टामा गरिएका सात सय दुई वटा सचेतनामूलक कार्यक्रमबाट एक लाख ४७ हजार दुई सय ९५ जना लाभान्वित भएको […]

Continue Reading