पर्यटन मन्त्री भानुभक्त ढकाललाई कोरोना पुष्टि
काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक नागरिक उड्डयान मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको रिपोर्टमा ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री ढकालले आफूहरुमा आज कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनका अनुसार हाल दुवैको अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको बताएका […]
Continue Reading