पाल्पामा कोरोना ग्राफ उकालो लाग्दै, बालबालिकादेखि वृद्धसम्म संक्रमित

जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुँदै गएको छ। मंगलबार एकैदिन ४१ जना कोरोना संक्रमित थपिएका छन्। कुल ७८ जनाको परीक्षण भएकोमा ४१ जनाको रिपोर्ट पोजेटिभ आएको हो। यसअघि सोमबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै ३१ जना संक्रमित थपिएका छन्। यस्तै रामपुर नगरपालिकामा १, माथागढी गाउँपालिकामा २, रम्भामा […]

Continue Reading

काठमाडौंमै थपिए १६ सय बढी कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणको जोखिम बढेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १६ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १६०२ जना, भक्तपुरमा १२४ र ललितपुरमा २४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यससँगै काठमाडौं उपत्यकामा थप १९ सय ६६ […]

Continue Reading

अस्पतालहरुमा अक्सिजन र आईसियूको अभाव हुन नदिन सरकारलाई निर्देशन

संसदीय समितिले अस्पतालहरुमा अक्सिजन सिलिन्डर र आईसियूको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलवारको बैठकमा कोभिड–१९को बढ्दो संक्रमणका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल भएको थियो । छलफल पछि समितिले अस्पतालहरुमा अक्सिजन र आईसियूको अभावमा विरामीहरु छटपटिएर मर्ने अवस्था आउन नदिन अक्सिजन सिलिन्डर र आईसियूको व्यवस्था तुरुन्त […]

Continue Reading

भेरी अस्पतालमा स्वास्थ्यकर्मीको अभाव, ८० कर्मचारी पठाउने मन्त्रालयको निर्णय

पश्चिम क्षेत्रको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरुको अभाव भएको छ । त्यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको छ । मन्त्रालयले १० जना मेडिकल अफिसर, ४० जना नर्स र अन्य स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो । जसका कारण संक्रमितहरु […]

Continue Reading

काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा

कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ। सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। निर्णयको ड्राफ्ट तयार हुँदै गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले […]

Continue Reading